A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

जिल्ला शिक्षा कार्यालय दोलखा :: District Education Office Dolakha
Need Help ?
Call: +977- 049421105
News Flash
  • दोलखा जिल्ला

  • कालिन्चोक भगवती

  • चरिकोट बजार, दोलखा

जिल्ला शिक्षा अधिकारी

नारायणकाजी काशिछ्वा
(जिल्ला शिक्षा अधिकारी)

गुणस्तरीय शिक्षामा सवै बालबालिकाको पहूँचको सुनिश्चितता हाम्रो प्रमुख लक्ष्य हो । बालमैत्री विद्यालय र भय रहित शिक्षण यसको पूर्व शर्त हो । विद्यालय शान्ति क्षेत्र हाम्रो अपेक्षा हो । शि

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय दोलखामा !!!

दोलखा जिल्लाको परिचय
 
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्ला जनकपुर अंचलका ६ जिल्ला मध्ये हिमालसँग जोडिएको जिल्ला हो । दोलखा जिल्ला हिमालदेखि पहाड सम्म फैलिएको छ । कुल २१९१ व.कि.मी क्षेत्रफल रहेको यस जिल्लामा ७६२ मी. (सितली) देखि ७१४५ मी. (गौरिशंकर) सम्मका उचाई भएका भागहरु पाइन्छन् । समथर भागदेखि हिमाली भागसम्म फैलिएकोले यस जिल्लामा वसोवास गर्ने मानिसको आर्थिकस्तर एकैनासको छैन । विशेष गरी यस जिल्लामा क्षेत्री, तमाङ, व्राह्मण, थामी, शेपार्, जिरेल, नेवार, सुनुवार, सुरेल, वादी, माझी, दलित आदि जातिको वसोवास पाईन्छ । दोलखा जिल्लामा पनि अरु जिल्लामा पाईने धेरै जाति पाइएता पनि अरु कुनै जिल्लामा वसोवास नभएको सुरेल जाति यस जिलामा वसोवास गरेको पाईन्छ । यस जिल्लामा विशेष गरी सुरी गा.वि.स. मा वसोवास गरेको यो जाति नेपाल आदिवासी जनजातिमा सुचिकृत ५९ मध्ये नेपाल सरकारले लोपोन्मुख एवम् अति पिछडिएका भनि धोषित १० आदिवासी जनजाति मध्ये सुरेल जाति पनि एक हो । जुन हाल लोपोन्मुख अवस्थामा देखिन्छ । <

थप हेर्नुहोस